Budhanilkantha School Class 5 Scholarship Result 2082

Budhanilkantha School Class 5 Scholarship Result 2082

सूचना
बूढानीलकण्ठ स्कूल, काठमाडौं र साझेदारी कार्यक्रम अन्तर्गतका तपसिलमा उल्लिखित विद्यालयहरूमा शैक्षिक सत्र २०८२ देखि कक्षा ५ मा छात्रवृत्तिमा अध्ययन गर्न २०८१ चैत्र २७ गते लिइएको छात्रवृत्ति छनोट परीक्षाको लिखित नतिजा र सम्बन्धित निकायहरूका सिफारिसका आधारमा छात्रवृत्ति छनोट समितिको मिति २०८२ वैशाख १६ गतेको बैठकको निर्णय अनुसार निम्न विद्यार्थीहरू छनोट भएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

 

विद्यार्थीको नाम
1 समृद्धि मेचे
2 शिरिषा नेपाली
3 नारायण प्रकाश पार्की
4 कुशल सेवा
5 विद्या भुल
6 प्रतिक साह
7 अंशुमन रौनियार
8 कन्हैया ठाकुर
9 पवन कुमाल पाल
10 सृजन तामाङ
11 निहारिका बोखिम
12 लोजिना लवाँ लिम्बु
13 साहिरा गुरुङ
14 अनु गुरुङ
15 आर्जु रोकाया
16 सुरेश मल्ल
17 रश्मी बस्नेत
18 उत्कृष्टि देवकोटा
19 आराधना पराजुली
20 सायन खड्का
21 राज्यलक्ष्मी न्यौपाने
22 आहाना गौतम
23 सुप्रिया त्रिपाठी
24 सोनिया न्यौपाने
25 साजिया दाहाल
26 अरोमा सापकोटा
27 लक्ष्मी थारु
28 दिक्षा शिवाकोटी
29 एरन भण्डारी
30 योजन लम्साल शर्मा
31 हिमाल कुँवर
32 आविष्कार कुमार रोकाया
33 शुभम लामिछाने
34 दिप्सन चम्लागाई
35 अर्पण भण्डारी
36 प्रयास चपाई
37 अल्बर्ट पन्त
38 सुदिप विक्रम शाही
39 खिलाम्बुज यादव
40 हितेश चन्द्र भट्टराई
41 निरिसा तामाङ

 

1.छनौट भएका विद्यार्थीहरू अन्तर्वार्ताको लागि कक्षा ३ र ४ उत्तीर्ण गरेको मार्कसिट / ग्रेडसिट, विद्यार्थीको EMIS कोडको प्रमाणित प्रतिलिपि, बाबु र आमाको नागरिकता प्रमाणपत्र र विद्यार्थीको जन्म दर्ताको सक्कल प्रमाणपत्र साथमा लिएर आफ्ना अभिभावकसहित सम्बन्धित विद्यालयमा २०८२ वैशाख २४ गते बिहान ९ बजेदेखि २ बजेसम्म उपस्थित हुन सूचित गरिन्छ ।
२. तोकिएको मितिबाट ७ दिनभित्र स्कुलको सम्पर्कमा नआएमा उक्त सिट वैकल्पिक उम्मेदवारबाट पूर्ति गरिनेछ ।
3.अभिभावकले आफ्नो पारिवारिक विवरण लुकाएको वा गलत सूचना दिएको पाइएमा जुनसुकै समयमा छात्रवृत्ति रद्द गरिनेछ साथै छनोट भएका विद्यार्थीहरूको बारेमा झुट्टा विवरण पेश गरिएको वा विद्यार्थीले छात्रवृत्ति नपाउनु पर्ने कुनै कारण भए मिति २०८२ वैशाख २३ गतेभित्र आधार प्रमाणसहित बूढानीलकण्ठ स्कूलमा स्वयम् उपस्थित भई वा बूढानीलकण्ठ स्कूलको इमेल office@bnks.edu.np वा शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड शाखा) तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विद्यालय शिक्षा शाखा) मा उजुरी दिन सकिनेछ ।
4.यो सूचनामा उल्लिखित विवरण सम्बन्धमा कुनै त्रुटि हुन गएमा स्कुलको अभिलेखअनुसार सच्याइने व्यहोरा जानकारी गराइन्छ ।

– छात्रवृत्ति छनोट समिति